समाचार « Khabarhub

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिल जोड्ने साइकल मार्ग निर्माण भएको छ।  अन्नपूर्ण गाउँपालिकाले घोडेपानी र पुनहिल घुम्न आउने पर्यटकको बसाइ लम्बाउने उद्देश्यले साइकल मार्ग निर्माण गरेको हो । साइकल मार्गको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र पूर्वअध्यक्ष डमबहादुर पुनले उद्‌घाटन गरे।  अन्नपूर्ण गाउँपालिकाले चालु आव २०८२-८३ मा बिनियोजन गरेको रु छ…