समाचार Archives | Page 2840 of 8564 | Khabarhub Khabarhub

चिनियाँ कम्युनिष्ट पार्टीमाथि मानव अधिकार उल्लङ्घनको आरोप

काठमाडौँ- चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) माथि  मानव अधिकार उल्लङ्घनको आरोप लागेको छ । पछिल्लो समय चिनियाँ कम्युनिष्ट पार्टीले विशेष गरी सिन्जियाङ प्रान्तका उइगुर मुसलमानविरुद्ध जातीय नरसंहारको तयारी गरिरहेको र हङकङमा नागरिक स्वतन्त्रता उपभोग गर्न नदिएको आरोप लाग्ने गरेको छ । यसबाहेक चीनले आफ्ना दमनकारी नीतिलाई विदेशी भूमिमा पनि लागू गर्ने गरेको बताइएको छ । आफ्नो…