समाचार Archives | Page 2845 of 8564 | Khabarhub Khabarhub

मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौँ- मन्त्रिपरिषद् बैठक सुरू भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सरकारका नियमित कामकारबाहीमाथि छलफल हुने बताइएको छ ।