Live on
Your Voice, Your Power
सुरुङ्गा (झापा)- सार्वजनिकस्थलमा पटक-पटक विस्फोटक पदार्थ राखेर सर्वसाधारणमा त्रास फैलाउँदै आएका एकजना कारागारबाट फरार कैदी रहेको खुलेको छ। झापाको कनकाई नगरपालिका–८ का ५५ वर्षीय खगेन्द्र खरेल ‘सञ्जय’ सुनसरीको झुम्का कारागारबाट फरार कैदी रहेको खुलेको हो । यही पुस १९ गते बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत माई खोला पुलनजिक सडकको उत्तरी भागमा प्रेसर कुकर बम राखेर त्रास फैलाएको…