समाचार « Khabarhub

प्रधानमन्त्रीले भने : लुम्बिनी आउँदा मलाई सधैँ खुसी मिल्छ

लुम्बिनी- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको शिक्षामा विश्वास गरे व्यक्ति, समुदाय र राष्ट्रहरूबीच रहेका विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत पुग्ने बताएका छन् । २५६८ औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भारतीय दूतावास र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा भएको चित्रकला प्रदर्शनी कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बुद्धका शाश्वत वाणीहरू विश्वमा झनै सान्दर्भिक हुँदै गएको बताए ।…