समाचार « Khabarhub

वनमन्त्रीको सम्पत्ति : एउटा बन्दुक र डेढसय तोला सुन 

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार वन तथा वातावरणमन्त्री नवलकिशोर साहसँग एउटा बन्दुकसहित झण्डै डेढ सय तोला सुन, लाखौंको जग्गा र लाखौं नगद रहेको छ । विवरण अनुसार साहको सप्तरीमा ७८ लाख ५ हजारको जग्गा रहेको छ भने सप्तरीमा पनि ९ लाखको २ वटा घर छ । त्यस्तै उनले ५६ तोला  सुन…