Live on
Your Voice, Your Power
काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ । सहकारी प्रकरणमा मुछिएका रवि लामिछानेमाथि छानबिन माग गर्दै केही महिनायता आन्दोलित कांग्रेले सोमबार पनि नाराबाजी र वेल घेराउ गरेको हो । सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यतालिका छ । तर प्रमुख प्रतिपक्षी कांग्रेसले विश्वासको मत लिन एक…