समाचार Archives | Page 2876 of 8602 | Khabarhub Khabarhub

आईएमएफले पाकिस्तानलाई ३ अर्ब डलर ऋण दिने

इस्लामबाद– आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ठूलो राहत दिएको छ ।  आईएमएफले पाकिस्तानको ३ अर्ब अमेरिकी डलर बेलआउट कार्यक्रमलाई अन्तिम स्वीकृति दिएको हो। आईएमएफका एक अधिकारीका अनुसार कार्यकारी बोर्डले पाकिस्तानलाई सहयोग गर्न एसडीआर २,२५० मिलियन (३ अर्ब अमेरिकी डलर) को लागि नौ महिनाको स्ट्यान्ड–बाय व्यवस्थालाई अनुमोदन गरेको छ।  पाकिस्तानलाई आर्थिक संकटबाट…