Live on
Your Voice, Your Power
काठमाडौं– शिक्षामन्त्री सुमना श्रेष्ठले ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ भन्ने नाराका साथ एकल प्रदर्शन गर्दै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंसँग भेट गरेकी छिन् । माइतीघर मण्डलामा विगत पाँच दिनदेखि उभिएर विरोध जनाउँदै आएका चापागाइँसँग शिक्षामन्त्री श्रेष्ठले प्रदर्शनस्थलमै पुगेर आज भेट गरेकी हुन् । मन्त्री श्रेष्ठले चापागाइँको मागलाई ऐक्यबद्धता जनाउँदै उनले उठाएको…