Live on
Your Voice, Your Power
काठमाडौँ– सर्वियन खेलाडी नोभाक जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनल प्रवेश गरेका छन् । अल इंग्ल्यान्ड क्लबमा गएराति भएको क्वाटरफाइनलमा जोकोभिचले रुसका आन्द्रे रुबलेभमाथि चार सेटको पुनरागमन जित निकालेका हुन् । विश्व नम्बर दुई जोकोभिच एक सेटले पछि परेको स्थितिबाट खेलमा फर्किएका थिए । सातौँ वरीयताका रुबलेभले पहिलो सेट ६–४ ले जितेका थिए । जोकोभिचले त्यसपछिका तीनवटै…