Live on
Your Voice, Your Power
काठमाडौं– कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले दसैँ अगावै उखु किसानहरूको रकम उपलब्ध गराउन गृहकार्य सुरु गरिएको बताएका छन् । मन्त्रालयमा आइतबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर उनले उखु किसानको समस्याका बारेमा आफू जानकार रहेको भन्दै दसैँ अगावै रकम उपलब्ध गराउन गृहकार्य सुरु गरिएको बताएका हुन् । मन्त्री अधिकारीले १ अर्ब ३० करोड रुपैयाँ उखु…