समाचार Archives | Page 2907 of 8636 | Khabarhub Khabarhub

स्रोत नखुलेको २० लाखरुपैयाँ सहित एक जना पक्राउ

काठमाडौँ – बाँकेको नेपालगञ्जबाट स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक युवा पक्राउ परेका छन् । बिहीबार भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाईकल चेक जाँच गर्ने क्रममा २० लाख नेपाली रुपैयाँसहित नेपालगञ्ज उपमहानगरपालिका–१५ का २० वर्षिय सोहेल कुरेशी पक्राउ परेका हुन् । प्रहरीले मोटरसाईकल चेक गर्नेक्रममा कुरेशी भाग्ने प्रयास गरेका थिए । उनलाई बरामद रुपैयाँ सहित आवश्यक कारबाहीको…