समाचार « Khabarhub

बाख्रालाई घाँस खुवाउँदा ५ हजार जरिवाना !

काठमाडौं- ललितपुर महानगरपालिकाले सडक पेटीमा रुख विरुवा रोपेर हरियाली बनाएको छ । तर, सडकमा रोपिएका बिरुवा काटेर बाख्रालाई घाँस खुवाउने कार्य पनि हुने गरेको सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । काठमाडौं र ललितपुर दुबै शहरका सडक पेटीमा रोपिएका विरुवा भाँच्ने, उखेल्ने आदि समस्या देखिँदै आएका छन् । यसै सन्दर्भमा सडक पेटीको रुख काटेर बाख्रालाई घाँस…