समाचार « Khabarhub

अशोकको तर्क- उपेन्द्रको कार्यशैलीका कारण नयाँ दल बनायौँ

काठमाडौं- जसपाका अध्यक्ष अशोक राईले अस्थिरताको शिकार मुलुक हुनु हुँदैन भन्दै नयाँ दल बनाएको बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष राईले अध्यक्ष उपेन्द्र यादवको कार्यशैली ठिक नभएको बताउँदै वैकल्पिक गठबन्धन बनाउन लागेको आरोप लगाएका छन् । उनले आफूहरू अस्थिरताको कारक नबन्न यस्तो निर्णय लिएको बताए । राईले नजिक र टाढा गरेर व्यवहार गर्ने…