समाचार « Khabarhub

माओवादी छोडेका सचिव शाहले भने- नेतृत्वले एकताको सन्देश दिन सकेन, मैले छोड्ने घोषणा गरे

काठमाडौं- नेकपा माओवादी केन्द्रका सचिव गणेश शाहले माओवादी केन्द्र परित्याग गरेका छन् । उनले आज माओवादी परित्याग गरेको घोषणा गरेका हुन् ।  नेतृत्वले एकता र जनता सापेक्ष निर्णय नगरेको भन्दै उनले माओवादी छोडेको बताए । खबर हबसँगको कुराकानीमा शाहले अब कुनै राजनीतिक दलमा नलाग्ने समेत उद्घोष गरेका छन्।  'राज्यलाई आवश्यक परे आफ्नो विज्ञता र क्षमता…