Live on
Your Voice, Your Power
रोल्पा- नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन गृहजिल्ला रोल्पामा घरदैलो कार्यक्रममा व्यस्त छन् । एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको रोल्पामा पुन उम्मेदवार छन् । माओवादी सशस्त्र संघर्षको उद्गमथलो रोल्पाबाट उनी ०७४ र ०७९ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट प्रतिनिधिसभामा निर्वाचित भए । पुन आगामी २१ फागुनमा हुने निर्वाचनमा तेस्रोपटक उम्मेदवार छन् । ०७९…