Live on
Your Voice, Your Power
काठमाडौं- विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको प्रतिनिधिसभा बैठकमा छलफल भएको छ । मंगलबार बसेको प्रतिनिधिसभामा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, पूर्वाधार, गृह मन्त्रालय, ऊर्जा, परराष्ट्र, अर्थ, रक्षाका साथै प्रधानमन्त्री कार्यालय राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको विनियोजन बजेटका सम्बन्धमा छलफल भएको हो । बैठकमा सांसद गुरुप्रसाद बरालले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको शीर्षकको खर्च रकमलाई…