Live on
Your Voice, Your Power
काठमाडौँ- प्रहरीले श्रृङ्खलाबद्ध रुपमा सुनको सिक्री लुटपाट गर्ने पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै बिहानको समयमा मर्निङवाकमा हिँडिरहेका महिलाले लगाएको सुनको सिक्री लुटपाट गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरुले मोटरसाइकलको प्रयोग गरेर लुटपाट गर्दै आएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका…