समाचार Archives | Page 2941 of 8643 | Khabarhub Khabarhub

फ्रान्स पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ- फ्रान्स पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पाँचथरको हिलिहाङ गाउँपालिका घर भई हाल काठमाडौँ बस्ने प्रतापसिंह लोवालाई बानेश्वरबाट पक्राउ गरेको हो । उनले ३ जनालाई पटक पटक गरी ६ लाख रुपैयाँ ठगी गरेको जनाइएको छ । फ्रान्स जान १०…