समाचार « Khabarhub

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । भौगोलिक कारण यहाँ कम मत खसेको हुन सक्ने निर्वाचन आयोगको भनाइ छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार भौगोलिक विकटताका कारण आज नै जिल्लामा मतपेटिकाहरू संकलन गर्न नसकिएको हो । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार बझाङका तीन मतदान…