समाचार « Khabarhub

इलाम–२ मा अहिलेसम्म २२ प्रतिशत मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा अहिलेसम्म २२ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय इलामका सूचना अधिकारी कृष्ण लिम्बूका अनुसार बिहान साढे ११ बजेसम्म २२ प्रतिशत मत खसेको जानकारी दिए । उनले मतदान शान्तिपूर्ण रूपमा भइरहेको र मतदाता पनि उत्साहित ढंगले सहभागी भइरहेको जानकारी बताए । इलाम–२ मा १…