समाचार « Khabarhub

समातिए सामुदायिक वनमा डढेलो लगाउने युवक, मुद्दा चलाइँदै

बेनी- म्याग्दीको एउटा सामुदायिक वनमा डढेलो लगाउने १ जना युवक पक्राउ परेका छन् । बेनी नगरपालिका- ६ को खैरेनी सामुदायिक वनमा आगो लगाउने स्थानीय एकजना युवकलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । गत वैशाख ९ गते डढेलो लगाएको सूचनाका आधारमा पक्राउ गरिएका युवा केही दिनअघि मात्रै वैदेशिक रोजगारी फर्किएका खुलेको छ। सहायक…