समाचार Archives | Page 2981 of 8651 | Khabarhub Khabarhub

आगामी वर्षको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउँछ : अर्थमन्त्री 

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन् ।  नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट आएको उल्लेख गरे ।  सरकारले अर्थतन्त्रलाई चलायमान बनाउले लक्ष्यका साथ उद्योग व्यवसायलाई बढाउने प्रस्ताव गरेको मन्त्री महतले बताए…