Live on
Your Voice, Your Power
काठमाडौँ– सभामुख देवराज घिमिरेले सासद र संसद्को भूमिकालाई जनतासमक्ष पुर्याउन संसदीय पत्रकारको भूमिका महत्वपूर्ण भएको बताएका छन् । आज संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनको उद्घाटन गर्दै उनले जनप्रतिनिधिका विषय जस्ताको तस्तै जनतामा पुर्याउने काम महत्वपूर्ण हुने बताए । उनले भने, ‘समाचारको सही विश्लेषण गर्नुपर्ने जरुरी छ । संसद् र संसदीय समितिको काम सञ्चारमाध्यमबाटै जनतासमक्ष…