Live on
Your Voice, Your Power
आज भदौ १९ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर ५ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । चिनियाँ राष्ट्रपति जी-२० शिखर सम्मेलनमा सहभागी नहुने चीनका राष्ट्रपति सी चिनफिङ विश्वका विशाल अर्थतन्त्र भएका १९ देश र युरोपेली सङ्घ मिलेर बनेको अन्तरसरकारी मञ्च जी २० को यही भदौ २३ र…