समाचार Archives | Page 3011 of 8657 | Khabarhub Khabarhub

एटीएम तोडफोड गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-१५ डल्लु सिद्धार्थ चोक नजिकै रहेको माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गरेको अभियोगमा दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने दैलेख घर भएका २३ वर्षीय पारस ठकुरी र दोलखा मेलुङ गाउँपालिका-५ घर भएका १९ वर्षीय चन्द्र तामाङ रहेका छन् ।  एटीएम तोडफोड गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी…