समाचार Archives | Page 3022 of 8661 | Khabarhub Khabarhub

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको भाउ चारसय रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार दुईसय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला एक लाख नौ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको…