समाचार Archives | Page 3025 of 8661 | Khabarhub Khabarhub

एमालेको ध्यान ‘मिसन ८४’ मा केन्द्रीत छ : योगेश भट्टराई

काठमाडौँ – नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले आगामी निर्वाचनमा एमालेले प्रतिनिधिसभामा एक्लै १५० सिट हासिल गर्ने दाबी गरेका छन् । शनिबार सर्लाहीको लालबन्दीमा नेकपा एमाले मधेश प्रदेशस्तरीय प्रचार भेलालाई सम्बोधन गर्दै भट्टराईले मिसन ८४ मा एमालेको ध्यान रहेको भन्दै प्रतिनिधिसभामा १५० सिट हासिल गर्ने दाबी गरेका हुन्। उनले अहिलेको जस्तो टाइमपास सरकार बनाएर…