समाचार « Khabarhub

बागलुङको सहिदमार्ग स्तरोन्नतिको पर्खाइमा

बागलुङ– बागलुङको ताराखोला गाउँपालिकाको काठेखोलाको रिजा चोकबाट ताराखोला जोड्ने मुख्य सडकका रूपमा रहेको सहिदमार्ग स्तरोन्नति हुन नसक्दा सास्ती बढेको छ । श्रमदानमार्फत खनिएको उक्त सडक कालोपत्र नहुँदा यातायातका साधन सञ्चालनमा कठिनाइ भएको छ । सङ्घीय सरकारले बजेट व्यवस्थापन गर्न नसक्दा अहिले मुख्य सडकका रूपमा रहेको सहिदमार्गको काम हुन नसकेको हो । ताराखोला गाउँपालिकाको शाखा सडकका…