Live on
Your Voice, Your Power
काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सत्तारुढ गठबन्धनका नेताहरुको बैठक सुरु भएको हो । सरकारको न्युनतम साझा कार्यक्रम र मन्त्रिपरिषद् विस्तारबारे बैठकमा छलफल हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्डसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी जसपा नेपाल, नेकपा एकीकृत समाजवादी, जनमत पार्टीलगायत दलका…