Live on
Your Voice, Your Power
बारा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाराको अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन् । एमाले बारा जिल्ला कमिटीको ११औं अधिवेशन अन्तर्गत भएको मतदानमा पाण्डेय ३ सय ७७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । उनका प्रतिष्पर्धी टिना सुवेदीलाई ३ सय ४३ मत प्राप्त भयो । यसैगरी उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाईँ,…