समाचार Archives | Page 3038 of 8666 | Khabarhub Khabarhub

थ्रीस्टार हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिन आज 

काठमाडौँ– थ्रीस्टार हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज असार ८ गते शुक्रबार अन्तिम दिन हो ।  यस कम्पनीले असार ५ गते कार्यालय समयबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको छ। लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिई सक्नुपर्नेछ। यसमध्ये ७३ हजार ८७५ कित्ता वैदेशिक…