Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसमा देखिएको कलह प्रदेश कार्यसमिति सभापतिसम्म पुगेको छ। सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी ५ जना प्रदेश कार्यसमिति सभापतिहरूले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले घोषणा गरेको विशेष महाधिवेशनको औचित्य सकिएको बताएका हुन् । उनीहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रस्तावअनुसार आगामी वैशाख २८ गतेदेखि पन्ध्रौँ महाधिवेशन हुनुपर्ने पक्षमा आफूहरूलाई उभ्याएका हुन्। सुदूरपश्चिम…