समाचार Archives | Page 3040 of 8136 | Khabarhub Khabarhub

मनाङमा प्रहरी कार्यालयद्वारा नागरिक सुनुवाइ कार्यक्रम

मनाङ — हिमाली जिल्ला मनाङमा सचेतनाका लागि नागरिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको छ । जिल्ला प्रहरी कार्यालयको आयोजनामा नासो गाउँपालिका – १ तालस्थित ‘समुदायमा प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले यस्ता कार्यक्रमले नागरिक र प्रहरीबीच समन्वय गराउन मद्धत मिल्ने बताइन् । आमनागरिक र प्रहरीबीचको सम्बन्ध नङ…