समाचार « Khabarhub

यूएईबाट आइपुगे उद्दार गरेका १ सय ६८ नेपाली (भिडियो सहित)

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई)बाट १६८ जना नेपाली आज (शुक्रबार) काठमाडौं आएका छन् । उनीहरु एयर अरेबियाको उडान नम्बर जी ९:१७५१ नम्बरको उडान मार्फत त्रिभुवन विमानस्थलमा शुक्रबार साँझ आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक तथा प्रवक्ता देवचन्द्रलाल कर्णले उनीहरु एयर अरेबिया विमानबाट आज साँझ ६ः०० बजे काठमाडौँ अवतरण गरेको जानकारी दिएका…