समाचार « Khabarhub

आज फलफूल तथा तरकारी कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार हरियो अंगुर प्रतिकेजी १४० रुपैयाँ, कालो अंगुर २००, केरा दर्जनको १३०, अनार २८०, भारतीय सुन्तला १२०, नेपाली मेवा ७० चुकन्दर ५० र स्ट्रबेरी ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यस्तै, लोकल सानो गोलभेडा ५० र भारतीय…