Live on
Your Voice, Your Power
काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी सम्बन्धी आरोपबारे छानबिनका लागि समितिको माग गरेको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद प्रतिमा गौतमले गृहमन्त्री लामिछानेमाथि लागेको सहकारी ठगी सम्बन्धी आरोपमा कुनै संलग्नता नभए संसदीय छानबिन समिति बनाउन डराउन नपर्ने बताइन् । उनले सरकार…