Live on
Your Voice, Your Power
दोलखा– जिल्लाको जिरी नगरपालिका–४ मा जिरेल महिला समूहका ११ जना महिलाको सहभागितामा सञ्चालन भएको नौमती बाजा बजाउने दोस्रो चरणको तालिम सम्पन्न भएको छ। १० दिनसम्म सञ्चालन भएको तालिममा सहभागी महिलाहरूले अघिल्लो चरणमा सिकेको आधारभूत सीपलाई थप परिष्कृत गर्दै व्यावहारिक अभ्यास गरेका थिए। तालिमको समापन समारोहलाई सम्बोधन गर्दै नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीले तालिमबाट प्राप्त…