समाचार « Khabarhub

रौतहटमा ट्रकको ठक्करबाट एकको मृत्यु

सर्लाही – रौतहटमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित पौराहीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको हो। बागमती नगरपालिका–१ स्थित पौराहीमा आज पश्चिमबाट पूर्वतर्फ हिँडेको ना६ख १५०० नम्बरको ट्रकले ठक्कर दिँदा चन्द्रपुर नगरपालिका–१ का अन्दाजी वर्ष ५५ की विमला विमलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको…