Live on
Your Voice, Your Power
काठमाडौं- होली आउन केही दिन मात्र बाकी रहँदा बजारमा होलीको सामान किन्न आउने निकै न्यून छ । पहिले भिडभाड हुने स्थानमा अहिले सामान किन्न आउने निकै कम छन् । यस वर्ष टिसर्टको विक्री कम भएको छ । त्यस्तै यस वर्ष रङको कारोबारसमेत कम भएको व्यवसायीहरू बताउँछन् । तस्बिरहरू... तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी