Live on
Your Voice, Your Power
वालिङ- पछिल्लो समय यहाँका सेवाग्राहीको हुलाकसँग विश्वास बढ्दै गएको छ । यहाँस्थित इलाका हुलाक कार्यालय र जिल्ला हुलाक कार्यालयले जनताका घरघरमा राहादानी पुर्याउन थालेपछि हुलाकसँग स्याङ्जावासीको विश्वास बढेको हो । नेपाल सरकारको शासकीय सुधारसम्बन्धी एक सुदिने कार्यक्रमअन्तर्गत गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयबाट हुलाकमा राहदानीहरू पठाउने र हुलाक कार्यालयमार्फत घरदैलोमै राहादानीलगायत अन्य जनताका आवश्यक कागजाज पुर्याउन…