समाचार Archives | Page 3103 of 8677 | Khabarhub Khabarhub

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं– काठमाडौंको जडिबुटीमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।  मंगलबार राति काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बा २ ख ३४३६ नम्बरको टिपरले बागमती प्रदेश-०२-०२६ प २१२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। मृत्यु हुनेमा दोलखा शैलुङ गाउँपालिका घर भई कोटेश्वर बस्ने ३० वर्षीय झनकबहादुर…