Live on
Your Voice, Your Power
उदयपुर – अविरल वर्षासँगै पहिरो गएपछि दुई दिनदेखि अवरुद्ध मदनभण्डारी राजमार्ग आज साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत उदयपुरको कटारी–गाईघाट सडकखण्ड शनिबार रातिदेखि पूर्णरूपमा अवरुद्ध भएको थियो । राजमार्गको उदयपुरगढी गाउँपालिका–६ स्थित मौवासीखोलाको पुल नजिकैको भित्ता नै पहिरो गएपछि अवरुद्ध सडक आज साँझ ५ बजेदेखि एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी…