Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल चिकित्सक संघले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले डा. रञ्जितकुमार यादवलाई पक्राउ गरी मानसिक तनाव सिर्जना गरेको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। आज एक प्रेस विज्ञप्ति जारी गर्दै संघले आफ्नो आजीवन सदस्य डा. यादवलाई पक्राउ गरि मानमर्दन गर्दै मानव अधिकारको हनन गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सीआईबीले चिकित्सक विरुद्ध चलाएको अपरेसन…