Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला जोगाउन सार्वजनिक अपील गरेका छन् । विश्व मिर्गौला दिवसको अवसरमा बिहीबार बिहानै सामाजिक सञ्जालमार्फत मिर्गौला दिवससँग आफ्नो भावनात्मक अनुभूति रहेको जनाउँदै यसलाई जोगाउन आग्रह गरेका हुन् । दुईपटक मृगौला प्रत्यारोपण गरेका अध्यक्ष ओलीले लेखेका छन्, ‘मैले दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु । हाम्रो सानो लापर्वाहीले…