समाचार « Khabarhub

साढे १० हजार मेगावाटका जलविद्युत आयोजना निर्माण अनुमतिपत्रको पर्खाइमा 

काठमाडौं– साढे १० हजार मेगावाट क्षमताका ९४ वटा जलविद्युत आयोजनाहरु निर्माण अनुमतिपत्र (लाइसेन्स)को पर्खाइमा रहेका छन् । विद्युत विकास विभागका अनुसार, १ मेगावाट क्षमताभन्दा बढीका १० हजार ६ सय ५१ मेगावाटका ९४ वटा जलविद्युत आयोजनाहरुले निर्माण अनुमतिपत्रका लागि निवेदन दिएका हुन् ।  साना र ठूला क्षमतामा निर्माण हुने जलविद्युत आयोजनाहरुले निर्माण अनुमतिपत्रका लागि विभागमा निवेदन…