Live on
Your Voice, Your Power
दोलखा- बाँदरले बाली खाएर सखाप बनाइदिएपछि कृषकहरूले जुलुस निकालेका छन् । बर्खे बालीका रुपमा रहेका मकै लगायत बाली फल नलाग्दै बाँदरले सखाप पार्न थालेपछि दोलखाको मेलुङ गाउँपालिका-७ का किसान आन्दोलित भएका हुन् । उनीहरूले बाँदर आतंक तत्काल नियन्त्रण गर्न माग गर्दै चरिकोटस्थित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । उनीहरूले जिल्लास्थित राजनीति दलहरूलाई समेत…