Live on
Your Voice, Your Power
काठमाडौं- वैकल्पिक राजनीतिमा उदाएका मुख्य तीन पात्रलाई लक्षित गर्दै जेन–जी अगुवा मिराज ढुङ्गनाले प्रश्न तेर्स्याएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै ढुङ्गानाले वैकल्पिक राजनीतिमा उदाएका मुख्य तीन पात्रहरु रवि लामिछाने, कुलमान घिसिङ र बालेनलाई लक्षित गर्दै प्रश्न अघि सारेका हुन् । उनले फागुग २१ मा तोकिएको प्रतिनिधिसभाको निर्वाचन, संविधान संशोधन, निर्वाचन प्रणाली, राजनीतिक दिगोपनजस्ता विषय…