Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका पछिल्ला गतिविधि नेकपाकालमा शक्तिशाली प्रधानमन्त्री बनेका केपी शर्मा ओलीसँग मिल्दाजुल्दा देखिन थालेका छन्। नेकपाको पालामा दुईतिहाइको शक्तिशाली सरकार हुँदा केपीले राज्यका महत्वपूर्ण निकायलाई आफूमातहत राखेर शक्ति केन्द्रिकरण गरेका थिए । अहिले बालेन पनि ओलीकै त्यही कुराको सिको गर्दै शक्ति थुपार्न जुटेका छन् । उनले पछिल्लो पटक एकमात्रै गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान…