Live on
Your Voice, Your Power
इनरुवा– सुनसरी जिल्ला विभिन्न स्थानबाट प्रहरीले भन्सार छली अवैध रूपमा भित्र्याइएका छ लाख १४ हजार बढी मूल्यका सामान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका विभिन्न प्रहरी एकाइबाट खटिएको टोलीले बुधबार र बिहीबार सञ्चालन गरेको विशेष अभियानका क्रममा ती अवैध रुपमा भित्र्याइएका सामान बरामद गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी…